• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: बाटोमा पिसाब गर्दा

१दिन पांग्रेले touristलाई घुमौदै गर्दा touristले बाटो मा एउटा मान्छे पिसाब गर्दै गरेको देखेछ.......
अच्चम मान्दै.........
tourist - तपाईं हरुको देशमा एसरी बाटोमा पिसाब गर्दा policeले समात्दैन??
पांग्रे - अंह!! तिमीहरुकोमा policeले समात्छ होला, हाम्रोमा त आँफैले समात्नु पर्छ !!!